प्रदेश

छतबाट खसेर १८ महिनाका वालकको मृत्यु



कपिलवस्तु १२ बैशाख । कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने वालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिनाका छोरा अभिषेक विक  आफ्नै घरको छतवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

बिहान ६ बजेको समयमा छत वाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । शवलाई पोष्टमार्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६