बैशाख १६ ,कपिलवस्तु । कपिलवस्तुका एमाले नेता एवम सुकुमवासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण पौडेल मोटरसाईकल दुर्घटनामा परी घाईते हुनुभएको छ । संगै उहासंगै रहनुभएकी आयोगीकी सदस्य मन्जु चौधरी पनि घाईते हुनुभएको छ । आयोगको कामका लागी तौलिहवा जादै गर्दा रामनगरमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
१६ बैशाख २०७८, बिहिबार








प्रतिक्रिया