प्रदेश

निशेधाज्ञाका बीच विप्लव जुटे निर्माण कार्यमा



कपिलवस्तु २३ बैशाख ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निशेधाज्ञाका बीच भौतिक निर्माणका काममा जुटेकाछन् । पार्टीको केन्द्रिय कार्यलय राखिएको  शिवराज नगरपालिका ९ शिवगढीमा अवस्थित एक घरमा केहि भौतिक संरचन वनाउन खटिएका श्रमिकसंगै विप्लव पनि काममा सकृय भएका हुन् ।

वाथरुम सौचालय लगायतका निर्मँणका काम गर्न खटिएका हुन् । त्यसो त उनी पहिलै देखि श्रममा खट्ने आदत भएकाले गाउघरमा आएपछि विभिन्न खेतीपातीका काममा खट्ने गरेको स्थानीय विनोद  सुवेदीले वताउनु भयो । तत्तकाललाई त्यहाको एक घरमा राखिएपछि  स्थानीय सार्वजनिक जमिनमा पाटीको केन्द्रिय कार्यलय आफ्नै हुने गरी वनाउने गरी काम समेत अघि बढाइएको श्रोतको दावि छ ।  

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६