काठमाडौं 28 बैशाख। कोभिडका बिरामी उद्धारमा वायु सेवाहरूले हेलिकोप्टर उपलब्ध गराएका छन् । पछिल्लो समय ती वायु सेवाले बढी भाडा लिएको भन्दै विरोध भएपछि ६ वटा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।
ती कम्पनीले हेलिकोप्टरबाट संक्रमितको उद्धार गर्नुपरे ती नम्बरमा सक्पर्क आग्रह गरेका छन् । ती कम्पनीले कोभिडका बिरामी उद्धारमा नेपाल सरकारले तोकेको भन्दा बढी नलिएको र नलिने भन्दै सम्पर्क नम्बर सार्वजनिक गरेको हुन्।
सिम्रिक एयर, श्री एयरलाइन्स, कैलाश हेलिकप्टरलगायतका वायु सेवा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका हुन् ।
यी हुन् सक्पर्क नम्बर:
१. सिम्रिक एयर प्रा. लि. – ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०
२. अल्टीच्युड एयर प्रा. लि. – ९९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००
३. हेली एभरेष्ट प्रा.लि. -९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६)
४. कैलाश हेलिकप्टर प्रा.लि. – ९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
५ मनाङ्ग एयर प्रा.लि. – ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६
६. श्री एयरलाईन्स प्रा.लि. – ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)
प्रतिक्रिया