अर्थ-वाणिज्य

कोेभिड उपचारमा कपिलवस्तु अस्पताललाई थाई भिक्षुको सहयोग



कपिलवस्तु २८ बैशाख । रोयल थाईमोनास्टी लुम्विनीले कपिलवस्तु अस्पतालकालागि कोभिड उपचारमा सहयोगार्थ रु ४० हजार नगद उपलब्ध गराएको छ । मोनास्टीका प्रमुख भिक्षु सुपोतले नगद सहित ६८ थान पिपिई ,५० कार्टुन मिनीरल वाटर मास्क सेनिटाइजर सहितका स्वास्थ्य सामाग्री अस्पतालका ब्यवस्थापक रत्नकर शुक्लालाई हस्तान्तरण गरेको सहयोग जुटाउन भूमिका खेल्नु भएका लुम्विनी विकास कोषक ासदस्य राजेश ज्ञवालीले जानकारी दिनु भयो । 

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६