जीवनशैली

पहिरो हटाइएपछि अवरुद्ध सडक संचालनमा आयो



अर्घाखाँची  १६जेठ  । लगातार बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको अर्घाखाँची जिल्लाको ठाडा अमराई जुकेना कच्ची सडकखण्ड अहिले संचालनमा आएको छ । सडकखण्डको जाडी खोलामा माथीबाट खसेको पहिरो हटाईएको छ । तर पानी पर्ना साथ माथीबाट लेदो खसेर सडक अवरुद्घ हुने देखिएको छ । 

आज बिहान देखि दिउँसो सम्म जेसिबीले निरन्तर पहिरो हटाएपछि सडक संचालनमा आएको हो । पहिरो हटाएपछि साना ढुवानीका गाडि तथा एम्बुलेन्स चल्न सक्ने सडक भएको छ । बर्षाका कारण सडकको विभिन्न ठाउँमा माथीबाट पहिरो खसेर हिलाम्मे बनाएको छ । यात्रुहरू घण्टौको बाटो पैतल हिडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

प्रकाशित : १६ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६