प्रदेश

बोर्डगाँउमा दुर्घटना ३ जना घाईते



बाणगंगा, ९ असोज कपिलवस्तुको बाणगंगा वडा न.८ बोर्डगाँउमा मा दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पश्चिम बाट पुर्वतर्फ आउँदौ गरेको ना ८ ख ५३९२ नम्बरको टिप्पर र पुर्वतर्फ बाट पश्चिम तर्फ जाँदौ गरेको लु २ त ८८३५ नम्बरको ट्रयाकटर एक आपसमा ठोकिदाँ टिप्पर चालक पुर्वि नवलपरासि नवलपुर नगरपालिका वडा न.८ का बर्ष ३०का नेत्र ढकाल, ट्रयाकटर  चालक बाणगंगा ७ का बर्ष ३६का चिन्ताराम थारु र सोहि ट्रयाकटरमा सवार बाणगंगा ७ का बर्ष ३५ शंकर थारु घाईते भएको ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेस गुरुङ्गले जानकारी दिए । घाईतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६