अर्थ-वाणिज्य

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको अध्यक्षमा पौडेल ।



कपिलवस्तु २३ असोज। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनले हुमनाथ पौडेलको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा खिमानन्द पौडेल, उपाध्यक्ष (उद्योग)मा ओम बहादुर के.सी., उपाध्यक्ष (वाणिज्य)मा मो.थकाली मियाँ, यसोसियट उपाध्यक्षमा राम रक्षा जैसवाल, महासचिवमा नेत्र पाण्डे, सचिवमा हेमनाथ पौडेल, कोषाध्यक्षमा शालिकराम आचार्य रहनुभएको छ ।यस्तै सदस्यहरुमा रेवता पौडेल, गंगा के.सी., विष्णु प्रसाद पाण्डे, बासुदेव खनाल, कमला प्रसाद यादव, प्रल्हाद यादव, राजेश गुप्ता, विष्णु कुर्मी, होमनाथ न्यौपाने, भूपेन्द्रै अधिकारी, सिद्धप्रसाद अधिकारी, कमल अधिकारी, शंकर क्षेत्री, सुक्मदीन मियाँ, नन्द किशोर चौधरी, कृष्ण बहादुर कलवार, बेलाल अहमद र गोविनद पौडेल रहनुभएको छ ।                 नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशन शुक्रबार जिल्लाको चारनम्बर जीतपुरमा सम्पन्न भएको थियो ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६