प्रदेश

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लवको बिरोध



काठमाडौ २५ कार्तिक । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ, खाद्य्यान्नजस्त अत्यावश्यक वस्तुमा सरकारले निरन्तर रुपमा मुल्य वृद्धि गरेर आम जनतामा मार पारेको भन्दै नेकपाले ‘संघर्षका कार्यक्रमहरु’ घोषणा गरेको हो। 

‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलार्य मुकदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मूल्य वृद्धिकाविरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन पार्टीका सबै जनवर्गिय संगठन र समस्त हार्दिक अपिल गर्दछ। साथै जनभावनालाई कदर गर्दै मूल्य वृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६