जीवनशैली

सल्यानका दिप्सन पुन ८ बर्षीय बालक तुलसीपुरबाट बेपत्ता



तुलसीपुर,
२६ -कात्तिक ।  सल्यानका एक बालक तुलसीपुरबाट बेपत्ता भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. १ रिम निवासी दिपेन्द्र पुनका ८ बर्षीय छोरा दिप्सन पुन तुलसीपुरको सल्यानरोडबाट बिहीबार बिहान १० देखि वेपत्ता भएका हुन् ।

तुलसीपुर आफन्तकोमा आएका बालक बिहान पसलमा जान्छु भनेर निस्केका तर उनी अहिले सम्म नभेटिएको उनका बुवा दिपेन्द्र पुनले जानकारी दिए । सबै तिर छोराको खोजी गरेपनि अहिले सम्म नभेपिटएको पुनले बताए । बालक नभेटिए पनि उनका अभिभावकहरुले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका छन् ।

साथै पुनले आफ्नो छोरा कसैले कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालय वा ९८६१७२४२९, ९८२९५६६३०९ र ९८४९०९९२४६ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६