जीवनशैली

रुपन्देहीको सैनामैनामा २० बर्षीय किशोरी आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला



बुटवल २७ कार्तिक । रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी आफ्नै घरभित्र मृत फेला गरेकी छन्। वडा नं ७ स्थित आफ्नै घरमा २० बर्षीय ईशा थारु झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

विहान करिब ६ बजे घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली घटनास्थलतर्फ गएको थियो। शवलाई अहिले पोष्टमर्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। 

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६