प्रदेश

बसको ठक्करवाट कपिलवस्तुको शिवराजमा १ जनाको मृत्यु ।



कपिलवस्तु, ०८ मंसिर ।
कपिलवस्तुको शिवराज नगपालिका वडा न १ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । बुधबार विहान शिवराज नगरपालिका वडा न १ स्थित हाइवेय पेट्रोलपंम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ ।

मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा १८ वर्षीय सन्तोश मगर रहेको प्रहरीले जनाएको छ ।

पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले आज विहान वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गरेका पुनलाइ ठक्कर दिँदा साइकल यात्रि किशोर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका पुनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६