प्रदेश

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन, तालिका सहित ।



काठमाण्डौ, १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको छ । यस्तै केन्द्रीय निर्वाचनको मतदाता नामावली मङ्सिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६