अर्थ-वाणिज्य

एमाले हाक्ने लुम्विनीका यी नै हुन् मुख्य हस्ती



काठमाडौं १६ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनबाट लुम्बिनीका ७ पदाधिकारीसहित ६० जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । मंगलवार सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली निर्वाचित हुनुभयो । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली निर्धिरोध निर्वाचित हुनुभएको थियो ।यस्तै सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी र छविलाल विश्वकर्मा निर्वाचित हुनुभयो । यस्तै उपाध्यक्षमा उम्मेदवार बन्नुभएका घनश्याम भुसाल पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष : विष्णु पौडेल ,युवराज ज्ञवाली
महासचिव :शंकर पोखरेल
उपमहासचिव :प्रदीप ज्ञवाली
सचिव :गोकर्ण विष्ट,छबिलाल विश्वकर्मा,टोपबहादुर रायमाझी
लुम्बिनी प्रदेश भुगोल (खुल्लातर्फ ):
१. लिला गिरी
२. खेममान खड्का
३. दिनेश पन्थी
४. नवीन रोका मगर
५. भुमिश्वर ढकाल
६. हरिप्रसाद रिजाल
महिला तर्फ :
१. साबित्रा अर्याल
२. मेनका पोखरेल
३. सरिता खनाल भुसाल
आदिवासी जनजाति खुल्ला :
गोकुलप्रसाद घर्ती मगर
दलबहादुर राना
महिला :ईश्वरी घर्ती
तराई मधेश खुल्ला :पसुपती दयाल मिश्र ,शुशिलकुमार श्रीवास्तव
दलित समुदाय खुल्ला : बमवहादुर विश्वकर्मा, जंग नेपाली
थारु समुदाय खुल्ला : बैजनाथ चौधरी, नरुलाल चौधरी
महिला :गङा चौधरी सतगौवा
मुस्लिम समुदाय खुल्ला : महम्मत हारुन हलुवाई, सिराज अहमद फारुसी
श्रमिक क्षेत्र खुल्ला :कमल गौतम
खुला क्षेत्र :
घनश्याम भुसाल
मणी थापा
खिमलाल भट्टराई
गिरिधारीलाल न्यौपाने
चन्द्र वहादुर खड्का
ठाकुर गैरे
दधिराम न्यौपाने
लक्ष्मण ज्ञवाली
सुर्य थापा
बलराम अधिकारी
घनश्याम पाण्डे
चेतनारायण आचार्य
कुमार दशौंदीं
शिवराज सुवैदी
सुर्य ढकाल
किरण पौडेल
महिला :
कोमल वली
गोमादेवि आचार्य
दीपा शर्मा
विमला घिमिरे

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६