अर्थ-वाणिज्य

एकीकृत समाजवादी अध्यक्ष नेपालले कपिलवस्तु आएर के गरेर फर्किए?



कपिलवस्तु १९ मंसिर । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कपिलवस्तुको प्रसिद्ध साहित्यिक स्थल कपिलधाम साहित्य चाैतारीकाे अवलोकन गर्नुभएको छ । शनिबार पाटिले आयाेजना गरेकाे कार्यक्रममा अर्घाखाँची जाने क्रममा पुर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले कपिल आराेग्ग मन्दिर कपिलधाम र साहित्य चाैतारीमा झण्डै ३० मिनेट समय विताउनुभयाे । उहाँले धामकाे विकास र साहित्य चाैतारीमा थप अध्ययन गर्ने गरि फेरि आउने बताउनुभएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६