अर्थ-वाणिज्य

रामचन्द्र पौडेलले भावुक भएर भनिदिए :मिलेर नगए मलाई पार्टीबाटै बिदा दिनुस्



काठमाडौं २३ मंसिर : सत्तारुढ दल नेपाली कांग्रेसलाई महाधिवेसनले छपक्कै छोपेको छ। पदाधिकारीको उम्मेद्वारीमा दाबेदारी धेरै छ तर यसलाई टुंग्याउन गाह्रो। संस्थापन इतरमा त अध्यक्षकै प्रत्यासी धेरैहुँदा मिलाउन धौधौ परेको छ। सहमतिका लागि सोमवार बैठक, मंगलवार बैठक, बुधवार बैठक। बैठक बस्दाबस्दा वाक्क भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भावुक भएर भनिदिए :मिलेर नगए मलाई पार्टीबाटै बिदा दिनुस्।

कि राजकाज, कि वनवास!

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६