प्रदेश

कांग्रेस महाधिवेशनः मतदान गर्ने समय राति ९ बजेसम्म



काठमाण्डौ, २७ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय राति ९ बजेसम्म थप गरिएको छ ।

आज सोमवार बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पौने १२ बजेतिर प्रारम्भ भएको थियो । ढिला गरी सुरु भएको मतदान राति ९ बजेसम्मका लागि थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोलालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

१४ औँ महाधिवेशनका लागि अहिले दिउँसो साढे ४ बजेसम्म एक हजार नौ सय ९३ मत खसेको छ । महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६