अर्थ-वाणिज्य

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि एमालेले फेरेको २ उम्मेदवार को को हुन त ? (सुचीसहित)



काठमाडौं २० पुस । एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई उम्मेदवार परिवर्तन गरेको छ । १९ जनाको नाम टुंगो लगाउने क्रममा एमालेले प्रदेश १ खुलामा देवराज घिमिरेको ठाउँमा गुरु बराल र गण्डकी प्रदेशको दलिततर्फ गोविन्दबहादुर नेपालीको ठाउँमा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । 
यी हुन एमालेका उम्मेदवार
प्रदेश–१
खुलाः गुरू बराल (मोरङ)
महिलाः सुमित्रा भण्डारी (झापा) 
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) 
 

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट) 
 

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर) 
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर) 
दलितः अर्जुन सुनाम (स्याङ्जा) 

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके) 
दलितः कृष्णबहादुर सुनार (गुल्मी) 

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खुलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली) 
दलितः नरेश बिक (बैतडी)

प्रकाशित : २० पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६