अर्थ-वाणिज्य

महाराजगन्जमा विदाइ तथा उत्कृष्ट कर्मचारी सम्मानित



कपिलवस्तु ४ फागुन।कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा फेरी भेटौला तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।बिगत २ बर्ष देखि महाराजगन्ज नगरापालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु भएको वेद प्रसाद खरेललाई फेरि भेटौला (विदाई) तथा कार्यालयका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।प्रमुख प्रशासकिय खरेल नेपाल सरकारको सह- सचिब पदमा बढुवा भएकोले खरेललाई बिदाई गरिएको छ ।कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ को उत्कृष्ट कार्य सम्पादन गरेकाले ९ जना उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६