अर्थ-वाणिज्य

चिकनगुनिया र डेङ्गु भाइरसको नि:शुल्क पीसीआर परीक्षण सुरु



काठमाडौं १० फागुन । काठमाडौं   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अहिलेका लागि नि:शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६