जीवनशैली

पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु , २०५ संक्रमीत



काठमाडौँ १९ फागुन : नेपालमा २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभर गरी ३ जनाको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा ४ हजार ९२४ परीक्षणमा १०५ जना संक्रमित भएका छन् ।

२ हजार ४४८ पीसीआरमा ७० र २ हजार ४७६ एन्टिजेन परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । बिहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।

२४ घण्टामा ३२० जना निको भएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या भने १ लाख २४ हजार ७८८ रहेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६