कपिलवस्तु ३ जेठ । कपिलवस्तुको दक्षिणी भेगाका पालिकामा एमालेले अग्रता कायम गरेको पालिका यशोधरा बन्न पुगेकोछ । जहा गाउँपालिका अध्यक्षपदमा सूर्यले २४९३,रुखले १६२२ ,छाताले १६४२ ,सइकलले १२३६ र हसिया हतौडा १५२० मत पाक्एो छ । यो पालिकामा एमालेको फाराकिलो अग्रता रहेको छ ।
यस्तै मायादेवी गाउँपालिका हालसम्म १४४४९ मत गणना हुँदा पाकिला अध्यक्षमा कांग्रेसको रुखले ३२४६ जसपाको छाताले २०९८ , नेकपा एसको कलमले २०४७ मत पाएको छ । यो पालिकामा कांग्रेसले फाराकिलो अग्रता वनाएकोछ ।








प्रतिक्रिया