प्रदेश

नागरिकता विधेयक पास भएपछि कपिलवस्तुमा दीपावली




बाणगंगा, ०७ साउन ।
कपिलवस्तुमा नागरिकता विधेयक पास भएको खुसीयालीमा दीपावली गरिएको छ। नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधि सभाबाट शुक्रबार बहुमतले पारित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसको खुसीयालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शुद्धोधन गाउँपालिकामा शुक्रबार साँझ दीपावली गरेको छ ।

लोसपाका नेता तथा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी लगायतको उपस्थितिमा दीपावली गरिएको थियो । लामो सयम देखि नागरिकता विधेयक अगाडी बढाउन लोसपाले सरकारलाई आग्रह गर्दै आएको थियो ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६