प्रदेश

अर्घाखाँचीको धनचौरमा एक बेवारिसे शव फेला




अर्घाखाँची, १७ साउन । अर्घाखाँचीको धनचौरमा एउटा बेवारिसे शव फेला परेको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो ।

धनचौर बिटको प्रहरी टोली घटनास्थलमा पुगीसकेको छ भने जिल्ला प्रहरी कार्यालयको टोली पनि पुग्ने क्रममा रहेको छ । अविरल वर्षा परिरहेकाले जिल्ला प्रहरीलाई घटनास्थलमा पुग्न कठिनाई भईरहेको छ । युवा पुरुषको शव भएपनी कस्को हो भन्ने प्रहरीले पुष्टी गरेपछी मात्र थाहा हुने वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए । दुई दिन अँघी पाणिनी गाउँपालिकाको हत्याकाण्ड सेलाउन नपाउँदै भुमिकास्थानमा अर्को शव फेला परेको हो ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६