प्रदेश

कपिलवस्तुको मायादेवी गाउँपालिकाले दियो मोहरम पर्वमा मंगलबार सार्वजनिक विदा




कपिलवस्तु, २३ साउन ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा मंगलबार विदा हुने भएको छ । गाउँपालिकाले इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्वको अवसरमा विदा दिएको हो ।

मायादेवी गाउँ कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था (आकस्मिक तथा वर्थिङ सेन्टर बाहेक), विद्यालय तथा संघसंस्थाहरुमा स्थानीय विदा हुने गाउँपालिकाले एक सुचना जारी गरि जानकारी दिएको छ ।
इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

गाउँपालिकाबाट जारी सुचनाः

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६