प्रदेश

चन्द्रौटा उद्योग बाणिज्य संघको १३औं साधारणसभा तथा भवन उद्घाटन



कपिलवस्तु, ३० साउन । चन्द्रौटा उद्योग बाणिज्य संघको १३औं साधारणसभा तथा भवन उद्घाटन समारोह सम्पन्न भएको छ। सोमबार सघंको नव निर्मित भवनमा उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रशाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्या तथा चन्द्रौटा अध्यक्ष जमसेर अलिमियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्या अर्जुन कुमार केसि, शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, राजस्व कार्यालय कृष्णनगरका प्रमुख, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्याहरु, व्यापार सघं केन्द्रिय सदस्या महादेब पोख्रेल, विभिन्न क्षेत्रका उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि, राजनितीक दलका प्रतिनिधि लायायत उद्योगी व्यवसायिहरुको सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।

साथै संघ को चौथो अधिवेशन भोलि हुने चन्द्रौटा उद्योग बाणिज्य संघका महासचिव नारायण भाट क्षेत्रि दमनले जानकारी दिनुभएको छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६