प्रदेश

कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किदा १२ घाईते, ३ जनाको अवस्था गम्भीर




कपिलवस्तु, १२ भाद्र ।
कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किदा १२ घाईत भएका छन् । जिल्लाको गोरुसिगें तौलिहवा सडक अन्र्तगत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तैलिहवाले जनाएको छ ।

दाङ्ग बाट तौलिहवा हुँदौ काठमाण्डौं जाँदौ गरेको बा २ ख ६६६० नम्बरको हाईस र तौलिहवा देखि गोरुसिंगे तर्फ जाँदौ गरेको ना ८ ख ६६९७ नम्बरको टिप्पर ठोक्किएका हुन । घाईतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुवै गाडिका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६