ब्रेकिंग न्युज

जसपाका वडा कमिटीअध्यक्ष एमालेमा प्रवेश



कपिलवस्तु ,२१ भदौ : जिल्लाको शिवराज नगरपालिका वडा नं ११ को जनता समाजवादी पार्टिका वडा कमिटी अध्यक्ष आनन्द यादव नेकापा एमालेमा प्रवेश गरेका छ्न् । तौलिहवा मा आयोजित एमाले पार्टिका बृहत् छ्लफल तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य बृजेश कुमार गुप्ताद्वारा टीका लगाई पार्टी प्रवेश गरेका हुन।आफू आबद्ध रहेको पार्टि जनता समाजवादी पार्टीमा अहिलेसम्म धेरै नै आफ्नो सहयोग रहेको भएपनी अब आफ्नो राजनीतिक बाटो परिर्वतन गरि समाजमा अझै ठूलो योगदान गर्ने उद्देश्यले नेपालको राष्ट्रिय पार्टि एमालेमा आफू खुशी प्रवेश भएको भनी बताएका छन।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६