ब्रेकिंग न्युज

चौतारीबाट समानुपातिकका लागि बस्नेत र शर्मा सिफारिस



काठमाडौँ, २२ भदौ प्रेस चौतारी नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक सांसदतर्फ सङ्गठनका अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।चौतारीको सचिवालयको बैठकले उहाँहरूलाई उम्मेदवारका रुपमा नेकपा (एमाले) लाई सिफारिस गरेको सो सङ्गठनका महासचिव हीरामान लामाले जानकारी दिनुभयो । एमालेले सबै जनसङ्गठन र मातहतका जिल्ला कमिटीलाई यही भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न समय दिएको थियो ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६