अर्थ-वाणिज्य

अर्घाखाँचीका किसानले फलाए डोकाका डोका सुन्तला, अहिले सम्म ५ करोडको कारोबार



अर्घाखाँची, १९ मंसिर । अर्घाखाँचीका सुन्तला किसान यतिबेला व्यस्त छन् । किसानको दैनिकी सुन्तला टिप्ने र त्यसलाई बजारसम्म पुर्‍याउने मै केन्द्रित छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसानले यो वर्ष झन्डै ५ करोडको सुन्तला बेचेका छन् । सुन्तला खरिद गर्न बुटवल, पाल्पा र भैरहवाबाट व्यापारी गाउँमै आउने गरेका छन् । सिम्लेमा मात्र ४९ घरका किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६