प्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगायो (सूचीसहित)



काठमाण्डौ, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालको संविधान र निर्वाचन आयोगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको पार्टीका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन्ः

दलित
१. सन्तोष परियार
२. शिव नेपाली
३. कल्पना रोक्का

आदिवासी–जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी

मधेसी

१. लक्ष्मण तिवारी
२. मनिष झा

थारु
१. अशोककुमार चौधरी
पिछडिएको वर्ग महिला
१. विनीता कठायत

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६