प्रदेश

अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव फेला



अर्घाखाँची, ०३ पुष ।
अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

शिशुलाई कुकुरले आधा खाईसकेको र बच्चा कस्को र के कारणले फालिएको भन्ने कुरा खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६