प्रदेश

शिव खनाले जिते दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड




कपिलवस्तु, ०८ चैत्र ।

कपिलवस्तुका लोक दोहारी गायक शिव खनालले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ जितेका छन् । उनले
लोक दोहोरी मार्फत यस वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गायकको बिधाबाट अवार्ड जितेका हुन्।

उनले सालैजो गीत दिलमा बस्यो कलेजी खायोबाट नव गायकको अवार्ड हात पर्न सफल भएका हुन्। खनाल कपिलवस्तुका चर्चित गायकका रुपमा चिनिन्छन। अवार्ड हात पारेसंगै खनाल कपिलवस्तुमै पहिलोपटक अवार्ड जित्ने गायक बनेका छन।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६