प्रदेश

चट्याङ लागेर रोल्पामा एक जनाको ज्यान गयो



दाङ, ०५ साउन । चट्याङ लागेर रोल्पाको सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको ज्यान गएको छ । आफ्नो कान्छो भाइको घरमा सुतेरहेको समयमा चट्याङ लागेर दिलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै सुनछहरी–२ मा चट्याङ लागेर एक वृद्ध महिला र एक बालक घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६