खोज–अनुसन्धान

नदि कटानले स्थानीयवासी वर्षातमा रातभर जाग्राम




कपिलवस्तु २५ साउन ।कपिलवस्तुको बेल र गुडरुङ नदिको कटानका कारण बर्षौदेखी दरखसवागाउँका ७५ घरपरिवार उच्चजोखीममा छन् । अर्घाखाँचीको दक्षिण भेगमा ठुलोे बर्षा हुँदा कपिलवस्तुका यी दुवै नदिको बहाव बढ्ने भएकाले बर्षौदेखी कटानको समस्याकायमै छ । बर्षौदेखी बेल र गुडरुङ नदिको कटानका कारण नदिनियन्त्रणको सरकारी तवरबाट खासै प्रयाशनहुँदा दरखसवा गाउँका ७५ घरपरिवार उच्चजोखीम मान्छन् । दुवै नदिले पुर्व र पश्चिमबाट वर्षौदेखीगाउँबस्तीनजिकै कटान गरेपनि नदि नियन्त्रणको खासै प्रयाशनहुँदा स्थानीयबासिन्दा वर्षात्को समयमा रातभर जागाराम बस्न बाध्यभएको बताउँछन् ।
नदि नियन्त्रणका लागीतीनै तहका सरकारलाई जानकारी गराएपनिखासै चाँसो नदिएको बुद्धभुमी नगरपालीका७ हरिहरपुरका वडा अध्यक्षकपिलदेव तिवारी बताउनुहुन्छ । बेल र गुडरुङ नदिले हरिहरपुरको दरखसवामात्रहोइन राजमार्ग दक्षिणका धनकौली, कजरहवा, पर्सोहिया, वसन्तपुर, सिहखोर लगायतकागाउँमा समेतबर्षेनी कटान गदैं आएको छ ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६