प्रदेश

अर्घाखाँचीमा माओवादीले टुंग्यायो पालिकासम्मको जिम्मेवारीः इन्चार्जमा वामदेव क्षेत्री (सूचीसहित)





अर्घाखाँची, ०४ भाद्र । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि अर्घाखाँचीमा नेताहरूको जिम्मेवारी तोकेको छ ।

जसअनुसार अर्घाखाँचीको इन्चार्जमा वामदेव क्षेत्री तोकिएका छन् । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन समेत टुङ्ग्याएको हो । त्यस्तै केन्द्रीय सदस्यमा सरस्वति न्यौपाने, गोबिन्द केसी, निम बहादुर पाण्डे तोकेको छ ।

सूची हेर्नुहोस्ः

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६