समाचार

बागेश्वरी सामुदायिक वनमा भेटियो मानव कंकाल




कपिलवस्तु, ०७ भदौ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायियक वनमा मानव कंकाल फेला परेको जानकारी आएको छ ।
बाणगंगा ६ का वन छेउका स्थानियहरु च्याउ खोज्न जादाँ मानव कंकाल फेला परेको जानकारी गराएका हुन् ।

लेडिज चप्पल नजिक रहेको र मानव अस्तिपन्जर टाउको ढाड लगाएतका कंकाल रहेको प्रत्यक्षदर्शी मनकला वि.क ले बताईन् ।
सो क्षेत्रमा बाणगंगा नदीमा बाढी आएका कारण प्रहरी पुग्न सकेको छैन् । यस वारेमा प्रहरीलाई जानकारी भैसकेको र पानीको बहाव घट्ने वित्तिकै प्रहरी पुग्ने ईलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरिक्षक प्रविन कार्की ले बताए ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६