प्रदेश

बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टियो



दाङ, २९ माघ। जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टिएको छ ।उच्च अदालत सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय घोराहीको निर्णय उल्ट्याउँदै थप अनुसन्धान गरेर मुद्दा चलाउन निर्देशन दिएको हो । प्रहरीले घोराही १५ स्थित तुलसीपुरचोक निवासी सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६