प्रदेश

५० प्रतिशत छुटमा आलु भण्डारण




कपिलवस्तु, १४ फागुन ।कपिलवस्तुको शिवराज नगरपालिका ६ गड्गौदामा रहेको गुमानसिंह कोल्ड स्टोरेजमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट हुने भएको छ।

गुमानसिंह कोल्ड स्टोरेजले एक सूचना जारी गर्दै शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका किसानलाई चिस्यान केन्द्रमामा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट दिने जानकारी गराएको छ।

विगत २ वर्ष देखि स्टोरेज संचालनमा रहेको छ। यहि चैत १ गते देखि किसानकालागि कोल्ड स्टोरेज खुल्ला रहेको संचालक अच्युत टन्डनले बताउनुभयो।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६