देश

राजेन्द्र महतोले छाडे लोसपा,राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा



बुटवल, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्दै आएका बुद्धछिरिङ मोक्तानसँग मिलेर राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका हुन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए । लोपपामा असन्तुष्ट वरिष्ठ नेता महतो अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्टी जनाउंदै मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६