प्रदेश

भन्सार छलेर भित्र्याएको सामान रुपन्देही प्रहरीद्वारा बरामद



भैरहवा, १७ फागुन । रुपन्देहीको सीमावर्ती प्रहरी चौकी मेउडीहवा, मैनिहवा र भैरहवाको बसपार्कस्थित प्रहरी बिटले भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ८२ हजार रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न सामान बरामद गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहरप्रसाद भट्टले प्याज, चिनी, जुत्ता, विषादी, साबुनलगायतका सामान बरामद गरिएको बताए । ‘भन्सार छलेर भित्र्याइएका ती सामान भैरहवा भन्सार कार्यालयमा पठाइएको छ,’ भट्टले भने ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६