देश

राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने मनोनित



काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् । यो सँगै ओलीले सांसद न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६