प्रदेश

‘मैले धोका दिएको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैन’



काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई विश्वासघात गरेको आरोप लगाएको भन्दै कांग्रेसप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसले काम गर्नका लागि सहयोग नगरेको र आफ्नो अवमूल्यन गरेको उल्लेख गरे । प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले सम्बोधन गर्दै उनले बरु केपी केपीले यस्तो भन्न मिल्ने बताए ।

‘मैले धोका दिएको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैन’ ‘मैले राष्ट्रपति जिताउन कांग्रेसलाई सहयोग गरेँ मैले विश्वास गरेको होु प्रधानमन्त्री दाहालले भने,’बरु माननीय केपी ओलीद्ये मलाई धोका दिएको आरोप लागउन मिल्छ किनभने मलाई प्रधानमन्त्री बनाउन उहाँले सहयोग गरेको हो । तर कांग्रेसले मिल्दैन ।’

उनले कांग्रेसको मुख्यमन्त्री बनाउन कसले पहल गर्‍यो ? त्यसको हेक्का राख्न आग्रह गरे । कांग्रेसको उम्मेदवार जित्ने तर माओवादीको उम्मेदवार राष्ट्रिय चुनावमा हार्ने घटनाले नै अविश्वास सिर्जना भएको उनले बताए ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६