प्रदेश

अध्यक्ष शर्माद्धारा मौलिक संस्कृतीको संरक्षण र प्रर्वद्धनमा जोड




कपिलवस्तु, चैत्र १२ ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व होली पर्व २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा एक आपसमा रंङ्ग लगाई मनाउने होली पर्व २०८० सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी वहिनीहरुप्रति शुभकामना ब्यक्त गर्दछौं भनिएको छ ।

\
रंङ्गहरुको पर्व होली पर्वले नेपाली मौलिक संस्कृतीको संरक्षण, प्रर्वधन, विकास संगै सबै धर्म, समुदाय, जात, जाती, भाषा, भाषि, बीच भाइचारा एकता, सदभाव कायम गर्दै समुद्ध नेपाल, सुखी नेपालीको जन आकाक्षा पुरा गर्न होली पर्व २०८० ले थप उत्साह थप्ने विश्वास ब्यक्त गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, प्रमुख लक्ष्माण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६