समाचार

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु



काठमाडौँ, २७ चैत्र ।
भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६