प्रदेश

प्रदेश सभा सदस्य पन्थीलाई मातृ शोक

दाहसंस्कार आजै लक्ष्मणघाटमा





कपिलवस्तु, ३० चैत्र ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीलाई मातृ शोक परेको छ । प्रदेश सभा सदस्य पन्थीकी ममतामयी माता इन्द्रकला पन्थीको ८२ वर्षको उमेरमा आजै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्व.इन्द्रकला पन्थीको धार्मिक स्थल लक्ष्मणघाटमा आजै ४ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम तय भएको एमाले कपिलवस्तु जनाएको छ ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६