देश

प्रशिक्षणको क्रममा भारतीय वायुसेनाको विमान दुर्घटना



काठमाडौँ, १३ वैशाख । भारतमा प्रशिक्षणको क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको छ। बिहीबार बिहान १० बजे राजस्थानको जेसलमेर जिल्लाको एक गाउँमा विमान दुर्घटनामा परेको हो। घटना स्थल जैसलमेरबाट ३० किलोमिटर टाढा रोजनियोन नजिक रहेको छ।

दुर्घटनाको कारण भने अहिलेसम्म नखुलेको भारतको न्युज पोर्टले इन्डिया डटकमले जनाएको छ। खबर पाएलगत्तै दमकल, जिल्ला र वायुसेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। दुर्घटनामा परी कुनै मानीस वा सम्पतीको क्षति भएको छैन्।

दुर्घटनाको कारण पत्ता लगाउन समिति गठन गरिएको छ। इन्डिया डटकमका अनुसार विमान एक मानवरहित हवाई वाहन थियो जुन IAF ले निगरानी र टोही गतिविधिहरू सञ्चालन गर्न प्रयोग गर्थ्यो।

प्रकाशित : १३ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६