प्रदेश

नेकपा एमाले जिल्ला कमिटिको दशौं जिल्ला अधिबेशनको तयारी पुरा




कपिलवस्तु २५ वैशाख ।
नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको वैशाख २६ गते चन्द्रौटामा हुने अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जनाउनु भयो । तयारीका लागि जिम्मेवारी पाएका सबै जनाले काम गरेको उहाँले बताउनु भयो । उद्घाटनका लागि पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तय भएको छ । केपी ओली आउने भए पछि जिल्लाबासीमा उत्साह थपिएको बताइएको छ । चन्द्रौटा आसपासका जनता खुशीयाली छाएको जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६