प्रदेश

अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुल्यो



सन्धिखर्क, २२ असार । निरन्तरको वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खुलेको छ । सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेको हटाएपछि शनिबार बिहान ११ बजेदेखि सडक सुचारु भएका प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले जानकारी दिनुभयो ।

घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी खोलिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरको छ ।

वर्षात भने रोकिएको छैन । जिल्लाका ग्रामीण सडकहरुमा पनि पहिरो गएकाले सतर्कताका साथ यात्रा गर्न स्थानीय पालिकाहरु अनुरोध गरेका छन् ।

प्रकाशित : २३ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६