देश

विद्युतीय मतदानको व्यवस्था गर्न सरकारलाई एमालेको सुझाव



काठमाडौं, ४ साउन । नेकपा एमालेले विद्युतीय मतदाको व्यवस्था गर्न माग गर्न सरकारलाई सुझाव दिएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाउँदै विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव दिएको हो ।

एमालेले आफ्नो आन्तरिक चुनावहरुमा विद्युतीय मतदान गर्दै आएको छ । तर आमचुनावहरुमा अहिले पनि मतपत्रकै उपयोग हुँदै आएको छ । एमालेले आम चुनाव पनि विद्युतीय मेसिनबाट गर्न सुझाव दिएको हो ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६